Kathmandu Press

संसदीय समितिको बैठक १६ गतेका लागि बोलाइयो, जापानका प्रस्तावित राजदूतबारे निर्णय हुने 

बैठकमा जापानका प्रस्तावित राजदूत जीज्ञानकुमार थापाको सुनुवाइको कार्यसूची छ।
संसदीय समितिको बैठक १६ गतेका लागि बोलाइयो, जापानका प्रस्तावित राजदूतबारे निर्णय हुने 

काठमाडौं, कात्तिक १३ : कात्तिक १६ गते दिउँसो ३ बजे बस्ने गरी सदीय सुनुवाइ समितिको बैठक बोलाइएको छ। 

बैठकमा जापानका प्रस्तावित राजदूत जीज्ञानकुमार थापाको सुनुवाइको कार्यसूची छ।

जापानको पीआर रहेको, जापानमा सम्पत्ति रहेको, जापानी सरकारी सेवा गरेको हो वा होइन भन्ने प्रश्न उठेपछि थापाको सुनुवाइ होल्डमा थियो। 

असोज २८ गते १२ राजदूतको निर्णय गरेको समितिले थापाको नाम होल्डमा राखेको थियो। थापाका विषयमा भने परराष्ट्र मन्त्रालयमार्फत विवरण माग गरिएको थियो ।

प्रकाशित मिति: १२:२८ बजे, शुक्रबार, कात्तिक १३, २०८३
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्