Kathmandu Press

फड्केबाट जोखिमको यात्रा

फड्केबाट जोखिमको यात्रा

असार १८ गते आएको बाढीले हिमाली जिल्ला मनाङको चामे गाउँपालिका–१ तिमाङ खोलाको काठेपुल बगाएपछि फड्केबाट जोखिम मोलेर वारपार गर्दै स्थानीयवासी। खोलामा पानीको सतह कम भएकाले पर्खाल लगाउने काम भने थालिएको छ । तस्बिरः रासस

 

प्रकाशित मिति: १५:१९ बजे, बुधबार, साउन २, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्