प्रधानमन्त्री ओलीले साउन ७ गते संसदलाई सम्बोधन गर्ने
आजै शपथ लिँदै प्रधानमन्त्रीको कार्यभार सम्हालेका ओलीले असाउ ६ गते संसदलाई सम्बोधन गर्ने भएका हुन्।
काठमाडौं, असार ३१ : प्रधानमन्त्री केपी ओलीले आगामी साउन ६ गते प्रतिनिधिसभालाई सम्बोधन गर्ने भएका छन्।
आजै शपथ लिँदै प्रधानमन्त्रीको कार्यभार सम्हालेका ओलीले असाउ ६ गते संसदलाई सम्बोधन गर्ने भएका हुन्।
आज स्थगित भएको प्रतिनिधिसभा साउन ६ गते नै बस्दैछ।
प्रकाशित मिति: २१:११ बजे, सोमबार, असार ३१, २०८१
प्रतिक्रिया दिनुहोस्
थप समाचार