Kathmandu Press

परराष्ट्रमन्त्री राणाले सम्हालिन पदभार

राणाले राष्ट्रपति रामचन्द्र पौडेलबाट सोमबार मन्त्रीमा नियुक्तीपछि पद तथा गोपनियताको सपथ लिएलगत्तै सिंहदरबारस्थित मन्त्रालय पुगेर पदभार ग्रहण गरेकी हुन्।
परराष्ट्रमन्त्री राणाले सम्हालिन पदभार

काठमाडौं, असार ३१ : नवनियुक्त परराष्ट्रमन्त्री आरजु राणा देउवाले पदबहाली गरेकी छन्।

राणाले राष्ट्रपति रामचन्द्र पौडेलबाट सोमबार मन्त्रीमा नियुक्तीपछि पद तथा गोपनियताको सपथ लिएलगत्तै सिंहदरबारस्थित मन्त्रालय पुगेर पदभार ग्रहण गरेकी हुन्।

Hardik ivf

पूर्वप्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाकी पत्नीसमेत रहेकी राणा पहिलो पटक मन्त्री बनेकी हुन्।

मन्त्री राणालाई परराष्ट्र मन्त्रालयकी सचिव सेवा लम्सालसहितका कर्मचारीहरुले स्वागत गरेका थिए।

प्रकाशित मिति: १७:०२ बजे, सोमबार, असार ३१, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्