Kathmandu Press

एमालेबाट को–को मन्त्री बन्दैछन्

केपी ओली नेतृत्वको सरकारमा एमालेबाट ८ मन्त्री बन्दैछन्। जसमा विष्णु पौडेल अर्थमन्त्री बन्दैछन्। उनलाई उपप्रधानमन्त्री पनि बनाइने छन्।
एमालेबाट को–को मन्त्री बन्दैछन्

काठमाडौं, असार ३१ :  नेकपा एमालेले सरकारमा सहभागी हुने मन्त्रीको टुंगो लगाएको छ।

केपी ओली नेतृत्वको सरकारमा एमालेबाट ८ मन्त्री बन्दैछन्। जसमा विष्णु पौडेल अर्थमन्त्री बन्दैछन्। उनलाई उपप्रधानमन्त्री पनि बनाइने छन्।

यस्तै, पृथ्वीसुब्बा गुरुङलाई सञ्चार तथा सूचना प्रविधि, राष्ट्रिय सभा सदस्य देवेन्द्र दाहाललाई भौतिक योजना तथा यातायात, विद्या भट्टराईलाई  शिक्षा, मानवीर राई ररक्षा मन्त्री बनाइएको तयारी छ।

राजकुमार गुप्तालाई संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको जिम्मवारी दिने तयारी हुँदा एमालेले उद्योगमन्त्री दामोदर भण्डारी र भूमि व्यवस्था सहकारीमा बलराम अधिकारी दोहो¥याउने भएको छ।

प्रकाशित मिति: १०:४० बजे, सोमबार, असार ३१, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्