Kathmandu Press

अशोक राईको जसपाले माग्यो २ मन्त्रालय

उसले एमाले अध्यक्ष केपी ओली नेतृत्वमा बन्ने सरकारमा आफ्नो पार्टीले सम्हालेका पुरानै २ मन्त्रालय मागेको हो।
अशोक राईको जसपाले माग्यो २ मन्त्रालय

काठमाडौं, असोज ३० : अशोक राई नेतृतवमा रहेको जनता समाजवादी पार्टी (जसपा)ले नयाँ सरकारमा जानका लागि २ मन्त्रालय मागेको छ।

उसले एमाले अध्यक्ष केपी ओली नेतृत्वमा बन्ने सरकारमा आफ्नो पार्टीले सम्हालेका पुरानै २ मन्त्रालय मागेको हो।

Hardik ivf

पुष्पकमल दाहाल नेतृत्वको सरकारमा जसपाले स्वाथ्य तथा जनसंख्या र वन तथा वातावरण मन्त्रालय लिएको थियो।

एमालेलाई साथ दिदै समर्थन फिर्ता लिएको जसपाले नयाँ मन्त्रिपरिषदमा पुरानै मन्त्रालयहरु दाबी गरेको हो। जसपाके प्रस्तावमा ओली सकारात्मक रहेको बताइएको छ।

प्रकाशित मिति: १५:५३ बजे, आइतबार, असार ३०, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्