Kathmandu Press

शनिबारे किनमेल

शनिबारे किनमेल

काठमाडौँ महानगरपालिका–१६ स्थित माछापोखरी सडकछेउमा शनिबार बिहान तरकारी तथा कृषि उपज खरिद गर्दै सर्वसाधारण। यहाँ हरेक बिहान यसरी नै तरकारी तथा फलफुल किन्न  शनिबार सर्वसाधारणकाे भीड लाग्ने गर्छ । तस्बिर : रासस

प्रकाशित मिति: १६:४४ बजे, शनिबार, असार २९, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्