प्रधानमन्त्री दाहाल शितल निवासमा
प्रधानमन्त्री प्रचण्डले राष्ट्रपति रामचन्द्र पौडेललाई मुलकमा विकसित पछिल्लो राजनीतिक घटनाक्रमबारे जानकारी दिन शितल निवास पुगेको जनाइएको छ।
काठमाडौं, असार १६ : प्रधानमन्त्री पुष्पकमल दाहाल राष्ट्रपति रामचन्द्र पौडेललाई भेट्न शीतल निवास पुगेका छन्।
प्रधानमन्त्री प्रचण्डले राष्ट्रपति रामचन्द्र पौडेललाई मुलकमा विकसित पछिल्लो राजनीतिक घटनाक्रमबारे जानकारी दिन शितल निवास पुगेको जनाइएको छ।
नयाँ सरकार निर्माणका लागि नेपाली कांग्रेस र नेकपा एमालेले गए राति लिखित सहमति गरेका थिए। दुई दल मिलेर राष्ट्रिय सहमतिको सरकार बनाउन सहमती गरिएको हो।
यता, माओवादीको पदाधिकारी बैठकले प्रधानमन्त्रीले तत्काल राजीनामा नदिने र संसदमा विश्वासको मतको सामना गर्ने निर्णय गरेको छ।
प्रकाशित मिति: १३:३१ बजे, मंगलबार, असार १८, २०८१
प्रतिक्रिया दिनुहोस्

-1781435149.png)

![कमलपोखरी–नक्साल सडक खण्डमा यात्रुलाई सकस [तस्बिरहरू]](https://kathmandupress.com/uploads/posts/550X700/Untitled-1-1781423895.jpg)