कांग्रेस–एमालेको सहकार्यप्रति बालेनको व्यंग्य– यो समय गिरिबन्धु चियाको हो
उनले लेखेका छन्- ‘यो समय गिरिबन्धु चियाको हो। काले काले मिलेर खाऊँ भाले।’
काठमाडौं, असाेज १८ : नेपाली कांग्रेस र एमालेबीच भइरहेको सत्ता साझेदारीको प्रक्रियालाई काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले व्यंव्ग्य गरेका छन्।
शाहले सामाजिक सञ्जाल फेसबुकमा कांग्रेस सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी ओलीले चिया पिउँदै गरेको फोटो राखेर व्यंग्यात्मक टिप्पणी गरेका हुन्।
उनले लेखेका छन्, ‘यो समय गिरिबन्धु चियाको हो। काले काले मिलेर खाऊँ भाले।’
मुलुकमा एकाएक विकसित पछिल्लो राजनीतिक घटनाक्रमलाई लिएर बालेनले उक्त टिप्पणी गरेका हुन्।
प्रकाशित मिति: १२:४७ बजे, मंगलबार, असार १८, २०८१
प्रतिक्रिया दिनुहोस्









-1781435149.png)

![कमलपोखरी–नक्साल सडक खण्डमा यात्रुलाई सकस [तस्बिरहरू]](https://kathmandupress.com/uploads/posts/550X700/Untitled-1-1781423895.jpg)