वीरगन्जस्थित रहेको सिद्धार्थ बैंकमा आगलागी
सोमबार साँझ करिब ५ बजेबाठ सुरु भएको आगलागी अझै नियन्त्रणमा आउन नसकेको प्रहरीले जनाएको छ। आगलागी नियन्त्रणका लागि ५ वटा दमकल, सुरक्षाकर्मी र स्थानीय खटिएका छन्।
पर्सा, असार १७ : वीरगन्जको मुख्य सडकमा रहेको सिद्धार्थ बैंक लिमिटेडमा आगलागी भएको छ।
सोमबार साँझ करिब ५ बजेबाठ सुरु भएको आगलागी अझै नियन्त्रणमा आउन नसकेको प्रहरीले जनाएको छ। आगलागी नियन्त्रणका लागि ५ वटा दमकल, सुरक्षाकर्मी र स्थानीय खटिएका छन्।
के कारणले आगलागी भएको हो भन्ने अहिलेसम्म खुलेको छैन।
प्रकाशित मिति: १९:१२ बजे, सोमबार, असार १७, २०८१
प्रतिक्रिया दिनुहोस्
थप समाचार