Kathmandu Press

रोपाइँको तयारी

रोपाइँको तयारी

पाल्पाको माडी फाँटमा रोपाइँको तयारी गर्दै किसान । पाल्पामा मध्य असारसम्म ११ प्रतिशत मात्रै धान रोपाइ भएको छ।

प्रकाशित मिति: १४:२० बजे, आइतबार, असार १६, २०८१