रुकुमपश्चिम जिल्ला बाँफीकोट गाउँपालिका वडा नं. ३ र ५ को बिचमा रहेको सुन्दर स्यार्पु ताल। स्यार्पु ताल धार्मिक, पर्यटकीय तथा ऐतिहासिक दृष्टिकोणले महत्त्वपूर्ण ताल मानिन्छ । तस्बिरः रासस