Kathmandu Press

छुपुमा छुपु हिलाेमा धान...

छुपुमा छुपु हिलाेमा धान...
Hardik ivf

म्याग्दीको बेनी नगरपालिका–५ कुमाल्नी फाँटमा धान रोपाइँ गर्दै कृषकहरु। हिमाली जिल्ला म्याग्दीको सिँचाइ सुविधा भएको माथिल्लो क्षेत्रमा बर्षे धान रोपाइँ सुरु भएको छ। तीन हजार  आठ सय ८५ हेक्टरमा धान खेती हुने म्याग्दीमा वार्षिक १३ हजार पाँचसय मेट्रिक टक धान उत्पादन हुने कृषि ज्ञान केन्द्रको तथ्यांक छ। तस्बिर : रासस

 

प्रकाशित मिति: १२:१५ बजे, आइतबार, असार २, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्
थप समाचार
फड्केबाट जोखिमको यात्रा
फड्केबाट जोखिमको यात्रा
सुन्दर भुरुङ गाउँ
सुन्दर भुरुङ गाउँ
शनिबारे किनमेल
शनिबारे किनमेल
सडकको दुर्दशा
सडकको दुर्दशा