छुपुमा छुपु हिलाेमा धान...

म्याग्दीको बेनी नगरपालिका–५ कुमाल्नी फाँटमा धान रोपाइँ गर्दै कृषकहरु। हिमाली जिल्ला म्याग्दीको सिँचाइ सुविधा भएको माथिल्लो क्षेत्रमा बर्षे धान रोपाइँ सुरु भएको छ। तीन हजार आठ सय ८५ हेक्टरमा धान खेती हुने म्याग्दीमा वार्षिक १३ हजार पाँचसय मेट्रिक टक धान उत्पादन हुने कृषि ज्ञान केन्द्रको तथ्यांक छ। तस्बिर : रासस
प्रकाशित मिति: १२:१५ बजे, आइतबार, असार २, २०८१
प्रतिक्रिया दिनुहोस्
थप समाचार



-1765194974.jpg)





![कालभैरव अगाडि राखियो इन्द्रजात्राको लिंगो [फोटो फिचर]](https://kathmandupress.com/uploads/posts/550X700/cover-1756634974.jpg)
![थिमीकाे लायकु र तान्त्रिक भैल नाच [फाेटाे फिचर]](https://kathmandupress.com/uploads/posts/550X700/cover-1755247398.jpg)
