Kathmandu Press

सेन्चुरी बैकले  कोरोना कोषमा जम्मा गर्‍यो ८५ लाख रुपैया

काठमाडौं, चैत २० : सेच्नुरी कमर्सियल बैकले नेपाल सरकारको कोरोना रोकथाम तथा नियन्त्रण कोषमा ८० लाख रुपैया सहयोग गरेको छ। 

बैकले विहिबार ....

सेन्चुरी बैकले  कोरोना कोषमा जम्मा गर्‍यो ८५ लाख रुपैया

काठमाडौं, चैत २० : सेच्नुरी कमर्सियल बैकले नेपाल सरकारको कोरोना रोकथाम तथा नियन्त्रण कोषमा ८० लाख रुपैया सहयोग गरेको छ। 

बैकले विहिबार कोषको केन्द्रमा ५० लाख रुपैया र अन्य सातै प्रदेशमा ५÷५ लाख रुपैया जम्मा गरेको छ। सरकारले कोरोनाभाइरस नियन्त्रण तथा रोकथामको लागि केन्द्र र सातै प्रदेशमा कोष खडा गरेको छ। 

प्रकाशित मिति: १६:२४ बजे, बिहीबार, चैत २०, २०७६
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्