Kathmandu Press

कांग्रेस संसदीय दल बैठक सोमबर बस्ने

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको संसदीय दलको बैठक सोमबार बिहान ९ बजे बस्ने भएको छ। 
कांग्रेस संसदीय दल बैठक सोमबर बस्ने
फाइल तस्बिर।
Hardik ivf

काठमाडौं, जेठ ६ : प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको संसदीय दलको बैठक सोमबार बिहान ९ बजे बस्ने भएको छ। 

सोमबार ११ बस्ने प्रतिनिधिसभा बैठकबाट प्रधानमन्त्री पुष्पकमल दाहालले विश्वासको मत लिने तय छ। 

त्यसअघि कांग्रेसले संसदीय दलको बैठक बोलाएको हो। सहकारी ठगीमा गृहमन्त्री रवि लामिछानेको संलग्नताबारे संसदीय छानबिन समिति गठन गर्नुपर्ने नभए कांग्रेसले संसद चल्न नदिने बताएको छ।

प्रकाशित मिति: २०:५२ बजे, आइतबार, जेठ ६, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्