Kathmandu Press

प्रतिनिधि सभा बैठक स्थगित

रविले बोलिसक्ने बित्तिकै प्रतिपक्षका सांसदहरु उठेपछि सभामुख देवराज घिमिरेले अन्य सबै पूर्वनिर्धारित कार्यक्रम कार्यसूचीबाट हटाइएको बताए। कार्यसूचीका सबै कार्यक्रम हटाएर बैठक स्थगत भएको घोषणा उनले गरेका हुन्।  
प्रतिनिधि सभा बैठक स्थगित

काठमाडौं, जेठ ६ : प्रतिनिधिसभा बैठक सोमबार बिहान ११ बजेसम्मका लागि स्थगित भएको छ। 

प्रतिनिधिसभाको आइतबारको बैठकमा उपपप्रधान एवं गृहमन्त्री रवि लामिछानेलाई बोल्न दिएका थिए। 

Hardik ivf

रविले बोलिसक्ने बित्तिकै प्रतिपक्षका सांसदहरु उठेपछि सभामुख देवराज घिमिरेले अन्य सबै पूर्वनिर्धारित कार्यक्रम कार्यसूचीबाट हटाइएको बताए। कार्यसूचीका सबै कार्यक्रम हटाएर बैठक स्थगत भएको घोषणा उनले गरेका हुन्।  

यसअघि लगातार सदन अवरुद्ध गर्दै आएको प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस आइतबार शान्त थियो।  

सोमबारको प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विश्वासको मत लिने कार्यसूची छ। 
 
प्रकाशित मिति: १९:४३ बजे, आइतबार, जेठ ६, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्