Kathmandu Press

सडकमा नेविसंघकाे नारा– चिया छानेको, सहकारी ठगलाई जोगाउन कत्ति जानेको [फाेटाे फिचर]

प्रदर्शनकारीहरुले ‘चिया छानेको सहकारी ठगलाई जोगाउन कत्ति जानेको, रवि लामिछाने होइन होइन ठगी लामिछाने, ए रवि दाइ खोइत जिबी राई, रविको जिबिकोपार्जन सहकारी ठगी’ लगायत नारा लेखिएको प्लेकार्ड बोकेका थिए।
सडकमा नेविसंघकाे नारा– चिया छानेको, सहकारी ठगलाई जोगाउन कत्ति जानेको [फाेटाे फिचर]

काठमाडौं, जेठ ६ : सहकरीको रकम हिनामिना प्रकरणमा जोडिएकाहरुलाई कारबाहीको माग गर्दै नेपाली कांग्रेसको भातृ संगठन नेविसंघले माइतीघरमा प्रदर्शन गरेको छ।

नेविसंघले माइतीघरदेखि नयाँ बानेश्वरसम्म विरोध प्रदर्शन गरेको थियो। उनीहरूले उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेको राजीनामा र उनीमाथि छानबिनको माग गरेका छन्।

3-1716112428.jpg

Hardik ivf

प्रदर्शनकारीहरुले ‘चिया छानेको सहकारी ठगलाई जोगाउन कत्ति जानेको, रवि लामिछाने होइन होइन ठगी लामिछाने, ए रवि दाइ खोइत जिबी राई, रविको जिबिकोपार्जन सहकारी ठगी’ लगायत नारा लेखिएको प्लेकार्ड बोकेका थिए।

सहकारी ठगी प्रकरणमा मन्त्री लामिछानेमाथि छानबिन गर्न कांग्रेसले संसदीय समिति गठनको माग गर्दै आएको छ । संसद अवरोध जारी रहँदा सडकमा पनि प्रदर्शन भइरहेको हो । 

2-1716112428.jpg

Photo-(27)-1716119748.jpg

Photo-(24)-1716119747.jpg

Photo-(23)-1716119747.jpg

Photo-(18)-1716119746.jpg

Photo-(15)-1716119745.jpg

Photo-(13)-1716119745.jpg

Photo-(9)-1716119744.jpg

Photo-(8)-1716119742.jpg

Photo-(6)-1716119742.jpg

Photo-(12)-1716119744.jpg

Photo-(7)-1716119742.jpg

Photo-(3)-1716119741.jpg

Photo-(4)-1716119741.jpg

Photo-(5)-1716119741.jpg

Photo-(2)-1716119740.jpg

Photo-(1)-1716119740.jpg

प्रकाशित मिति: १७:४० बजे, आइतबार, जेठ ६, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्