Kathmandu Press

सुर्खेतकाे पर्यटकीय स्थल बुलबुले ताल

सुर्खेतकाे पर्यटकीय स्थल बुलबुले ताल
सुर्खेतकाे पर्यटकीय स्थल बुलबुले ताल। तस्बिर : सुरेश आचार्य/रासस
Hardik ivf

कर्णाली प्रदेशको राजधानी सुर्खेतको वीरेन्द्रनगरस्थित प्रमुख पर्यटकीय स्थल बुलबुले तालका साथै वीरेन्द्रनगर बजार क्षेत्रको दृश्य । पछिल्लो समय ताल विस्तार गरी मोटरबोट सञ्चालनमा आउँदा आन्तरिक पर्यटक सङ्ख्यामा वृद्धि भएको छ। तस्बिर : सुरेश आचार्य/रासस

प्रकाशित मिति: १३:१४ बजे, शुक्रबार, वैशाख २८, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्