ललितपुरको ताल्छिखेलबाट महालक्ष्मीस्थानतर्फ रिङरोडको किनारामा ढकमक्क फुलेको ज्याकारान्डा फूल, जसले उपत्यकाको रिङरोड क्षेत्रलाई आकर्षक र मनमोहक बनाएको छ। तस्बिर : माधवप्रसाद घिमिरे/रासस