अन्नपूर्ण हिमाल, पञ्चकुण्ड ताल र पर्यटककाे चहलपहल

म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ मा रहेको नारच्याङ पञ्चकुण्ड ताल र आठ हजार ९१ मिटर अग्लो अन्नपूर्ण प्रथम हिमालको आधार शिविरबाट देखिएको दृश्य। पञ्चकुण्ड ताल र हिमाललाई पृष्ठभूमिमा पारेर तस्विर खिचाउँदै आन्तरिक पर्यटक। नारच्याङ पञ्चकुण्ड ताल र अन्नपूर्ण आधार शिविरमा पर्यटकको चहलपहल बढेको छ। तस्बिर : सन्तोष गौतम/ रासस



प्रकाशित मिति: १५:५१ बजे, शनिबार, वैशाख २२, २०८१
प्रतिक्रिया दिनुहोस्
थप समाचार










![माइतीघरमा जेनजी युवाहरुको प्रदर्शन, मिराज, रविकिरणसहित ५ जना पक्राउ [तस्बिरहरू]](https://kathmandupress.com/uploads/posts/550X700/cover-1766388599.jpg)
![काठमाडौंमा क्रिसमशको तयारी [फोटो फिचर]](https://kathmandupress.com/uploads/posts/550X700/cover-1765974099.jpg)
![आफ्नो पक्षमा भोट माग्दै एमाले नेताहरू [तस्विरहरू]](https://kathmandupress.com/uploads/posts/550X700/cover-1765871813.jpg)