डोल्पाको शे–फोक्सुन्डाे गाउँपालिका–८ स्थित रिग्मो गाउँमा रहेको प्राकृतिक सौन्दर्यताको गहिराइ बोकेको फोक्सुण्डो ताल। नेपालको सबैभन्दा गहिरो उक्त ताल ३ हजार ६११ मिटरको उचाइमा रहेको छ। तस्बिर : कुलदीप न्यौपाने/रासस