२०७२ वैशाख १२ गते गएको विनाशकारी भूकम्पले फेरिएको बारपाक। भूकम्पअघि ढुंगैढुंगाका घरहरू रहेको बारपाकमा भूकम्पपछि आधुनिक घरहरु निर्माण भइरहेका छन्। तस्बिर : दीपक श्रेष्ठ/रासस