Kathmandu Press

मोरङको सुन्दरहरैंचाकाे वृन्दावन गौशाला परिसरमा गाईको प्रतिमा

मोरङको सुन्दरहरैंचाकाे वृन्दावन गौशाला परिसरमा गाईको प्रतिमा
मोरङको सुन्दरहरैंचाकाे वृन्दावन गौशाला परिसरमा गाईको प्रतिमा। तस्बिर : मणिराम दाहाल / रासस
Hardik ivfHardik ivf

मोरङको सुन्दरहरैंचा नगरपालिकास्थित नयाँ वृन्दावन गौशाला परिसरमा रहेको गाईको प्रतिमा। जमिन सतहबाट १३ फिट अग्लो संरचना बनाइ त्यसमाथि ३६ फिट ३ इन्च उचाइमा निर्माण गरिएको गाईको प्रतिमा विश्वकै अग्लो रहेको बताइएको छ। तस्बिर : मणिराम दाहाल / रासस

प्रकाशित मिति: १६:२६ बजे, मंगलबार, चैत २०, २०८०
NTCNTC
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्