मोरङको सुन्दरहरैंचाकाे वृन्दावन गौशाला परिसरमा गाईको प्रतिमा

मोरङको सुन्दरहरैंचा नगरपालिकास्थित नयाँ वृन्दावन गौशाला परिसरमा रहेको गाईको प्रतिमा। जमिन सतहबाट १३ फिट अग्लो संरचना बनाइ त्यसमाथि ३६ फिट ३ इन्च उचाइमा निर्माण गरिएको गाईको प्रतिमा विश्वकै अग्लो रहेको बताइएको छ। तस्बिर : मणिराम दाहाल / रासस
प्रकाशित मिति: १६:२६ बजे, मंगलबार, चैत २०, २०८०
प्रतिक्रिया दिनुहोस्
थप समाचार









![कालभैरव अगाडि राखियो इन्द्रजात्राको लिंगो [फोटो फिचर]](https://kathmandupress.com/uploads/posts/550X700/cover-1756634974.jpg)
![थिमीकाे लायकु र तान्त्रिक भैल नाच [फाेटाे फिचर]](https://kathmandupress.com/uploads/posts/550X700/cover-1755247398.jpg)
