Kathmandu Press

चितवन देवनगरस्थित वन्यजन्तु  उद्धार केन्द्र मा रहेको बाघ

चितवन देवनगरस्थित वन्यजन्तु  उद्धार केन्द्र मा रहेको बाघ

चितवन राष्ट्रिय निकुञ्जले भरतपुर महानगरपालिका–६ देवनगरमा निर्माण गरेको वन्यजन्तु उद्धार केन्द्रमा रहेको बाघ । भरतपुर भ्रमण वर्ष २०२४ का अवसरमा सर्वसाधारणले यस उद्घार केन्द्रमा रहेका जनावरहरु हेर्न पाउनेछन् । तस्बिर : सनद अधिकारी/रासस

प्रकाशित मिति: १३:०१ बजे, बुधबार, चैत १४, २०८०