सोलुखुम्बुको बागबानीमा फुलेको आरुको फूल। सदरमुकाम नजिकै रहेको कृषि ज्ञान केन्द्र फाम व्यवस्थापन शाखा बागबानीमा फुलेका फलफुलहरु हेर्न अन्तरिक पर्यटक आउने गर्छन्। तस्बिरः सुवास दर्नाल/रासस