शुक्लाफाँटामा पाटे बाघ

कञ्चनपुरको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा सोमबार साँझपख देखिएको पाटे बाघ। ३०५ वर्गकिलोमिटर क्षेत्रफलमा फैलिएको शुक्लाफाँटामा ३६ वटा पाटे बाघ रहेका छन्। शुक्लाफाँटा थोरै क्षेत्रफलमा धेरै बाघ भएको निकुञ्जमा समेत पर्दछ। तस्बिरः शेरबहादुर सिंह/रासस
प्रकाशित मिति: १६:३७ बजे, मंगलबार, चैत ६, २०८०
प्रतिक्रिया दिनुहोस्
थप समाचार










![माइतीघरमा जेनजी युवाहरुको प्रदर्शन, मिराज, रविकिरणसहित ५ जना पक्राउ [तस्बिरहरू]](https://kathmandupress.com/uploads/posts/550X700/cover-1766388599.jpg)
![काठमाडौंमा क्रिसमशको तयारी [फोटो फिचर]](https://kathmandupress.com/uploads/posts/550X700/cover-1765974099.jpg)
![आफ्नो पक्षमा भोट माग्दै एमाले नेताहरू [तस्विरहरू]](https://kathmandupress.com/uploads/posts/550X700/cover-1765871813.jpg)