काठमाडाैंकाे कीर्तिपुर नगरपालिका–१८ दक्षिणकाली जाने बाटोमा रहेको टौदहको आकाशबाट देखिएको दृश्य। टौदहको लम्बाई करिब ५०० मिटर लम्बाई र ४०० मिटर चौडाई तथा ६ मिटर गहिराइको रहेको उल्लेख छ। तस्बिर : रत्न श्रेष्ठ/रासस
प्रकाशित मिति: १४:४३ बजे, आइतबार, फागुन १३, २०८०