लमजुङकाे पर्यटकीय स्थल घलेगाउँ

समुद्री सतहदेखि दुई हजार १०० मिटर उचाइमा रहेको प्राकृतिक छटाले भरिपूर्ण, लमजुङ हिमालको काखमा अवस्थित क्व्होलासोथर गाउँपालिका वडा नं ३ मा रहेको घलेगाउँ। २०५७ सालबाट सञ्चालित घरवासमा यतिबेला यहाँ ४४ घरधुरीमा घरवास कार्यक्रम रहेको छ भने, जिल्लाकै पहिलो घरवास सञ्चालन भएको यस गाउँमा जिल्लाकै सबैभन्दा धेरै पर्यटक आउने गर्छन्। तस्बिर : जनक श्रेष्ठ/रासस
प्रकाशित मिति: १३:५२ बजे, शुक्रबार, फागुन ११, २०८०
प्रतिक्रिया दिनुहोस्
थप समाचार










![माइतीघरमा जेनजी युवाहरुको प्रदर्शन, मिराज, रविकिरणसहित ५ जना पक्राउ [तस्बिरहरू]](https://kathmandupress.com/uploads/posts/550X700/cover-1766388599.jpg)
![काठमाडौंमा क्रिसमशको तयारी [फोटो फिचर]](https://kathmandupress.com/uploads/posts/550X700/cover-1765974099.jpg)
![आफ्नो पक्षमा भोट माग्दै एमाले नेताहरू [तस्विरहरू]](https://kathmandupress.com/uploads/posts/550X700/cover-1765871813.jpg)