बागलुङको पञ्चकोटमा गण्डकी माताको मन्दिर

बागलुङको प्रसिद्ध धार्मिकस्थल पञ्चकोटमा रहेको गण्डकी माताको मन्दिर। यो मन्दिर बनेपछि पञ्चकोटमा दैनिक २ देखि ३ सयको हाराहारीमा पयर्टक आउने गरेका छन्। साथै यहाँ अन्य धार्मिक संरचना पनि निर्माणकार्य भइरहेको छ। तस्बिर : डम्मर बुढामगर/रासस
प्रकाशित मिति: १३:३५ बजे, शनिबार, फागुन ५, २०८०
प्रतिक्रिया दिनुहोस्
थप समाचार



-1765194974.jpg)





![कालभैरव अगाडि राखियो इन्द्रजात्राको लिंगो [फोटो फिचर]](https://kathmandupress.com/uploads/posts/550X700/cover-1756634974.jpg)
![थिमीकाे लायकु र तान्त्रिक भैल नाच [फाेटाे फिचर]](https://kathmandupress.com/uploads/posts/550X700/cover-1755247398.jpg)
