सुर्खेतको वीरेन्द्रनगरमा निर्माणाधीन प्रदेश रंगशाला

सुर्खेतको वीरेन्द्रनगरमा कर्णाली प्रदेशको गौरवको आयोजना निर्माणाधिन प्रदेश रंगशालाको ड्रोनबाट खिचिएको तस्बिर। २०८१ सालमा दसाैं राष्ट्रिय खेलकुद प्रतियोगिता कर्णाली प्रदेशमा आयोजना गर्न लागिएकाले रु. १ अर्ब ६० करोड लागतमा रङ्गशाला निर्माणको काम तीव्र गतिमा भइरहेको छ। तस्बिर : सुरेश आचार्य/रासस
प्रकाशित मिति: १७:२६ बजे, सोमबार, माघ २९, २०८०
प्रतिक्रिया दिनुहोस्
थप समाचार










![माइतीघरमा जेनजी युवाहरुको प्रदर्शन, मिराज, रविकिरणसहित ५ जना पक्राउ [तस्बिरहरू]](https://kathmandupress.com/uploads/posts/550X700/cover-1766388599.jpg)
![काठमाडौंमा क्रिसमशको तयारी [फोटो फिचर]](https://kathmandupress.com/uploads/posts/550X700/cover-1765974099.jpg)
![आफ्नो पक्षमा भोट माग्दै एमाले नेताहरू [तस्विरहरू]](https://kathmandupress.com/uploads/posts/550X700/cover-1765871813.jpg)