Kathmandu Press

धनकुटाको पाख्रीबासमा ताेरी खेती

धनकुटाको पाख्रीबासमा ताेरी खेती
धनकुटाको पाख्रीबास नगरपलिका वडा नं. ५ स्थित अरुण नदी किनारमा रहेको खेतमा किसानहरुले लगाएको तोरी खेती। तस्बिर : नारायण कुमार राई / रासस

धनकुटाको पाख्रीबास नगरपलिका वडा नं. ५ स्थित अरुण नदी किनारमा रहेको खेतमा किसानहरुले लगाएको तोरी खेती। जिल्ला कृषि ज्ञान केन्द्र धनकुटाको तथ्यांकअनुसार जिल्लामा छ सय २० हेक्टरमा तोरी खेती हुने गरेको छ। तस्बिर : नारायण कुमार राई / रासस

NKR_DHANKUTA_IMG_1323-1707557581.jpg

प्रकाशित मिति: १५:१९ बजे, शनिबार, माघ २७, २०८०
NTCNTC
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्