धनकुटाको पाख्रीबास नगरपलिका वडा नं. ५ स्थित अरुण नदी किनारमा रहेको खेतमा किसानहरुले लगाएको तोरी खेती। जिल्ला कृषि ज्ञान केन्द्र धनकुटाको तथ्यांकअनुसार जिल्लामा छ सय २० हेक्टरमा तोरी खेती हुने गरेको छ। तस्बिर : नारायण कुमार राई / रासस

प्रकाशित मिति: १५:१९ बजे, शनिबार, माघ २७, २०८०