Kathmandu Press

स्वर्णिमलाई रास्वपा कार्यवाहक सभापतिको जिम्मेवारी

सभापति रवि लामिछाने भारत भ्रमण जाने भएकाले वाग्लेलाई कार्यवाहक सभापतिको जिम्मेवारी वाग्लेलाई दिइएको हो।
स्वर्णिमलाई रास्वपा कार्यवाहक सभापतिको जिम्मेवारी

काठमाडौं, माघ १३ : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले कार्यवाहक सभापतिको जिम्मेवारी उपसभापति स्वर्णिम वाग्लेलाई दिएको छ।

सभापति रवि लामिछाने भारत भ्रमण जाने भएकाले वाग्लेलाई कार्यवाहक सभापतिको जिम्मेवारी वाग्लेलाई दिइएको हो।

रवि लामिछाने दोस्रो वरियताका उपसभापति डिपी अर्यालसँगै २ दिने भारत भ्रमणमा जाँदैछन्।

प्रकाशित मिति: ११:५५ बजे, शनिबार, माघ १३, २०८०