Kathmandu Press

सुदूपश्चिममा गठबन्धनका तीनैजना विजयी 

चन्दले ४ हजार ४५३ मत पाइन्। अपाङ्ग तर्फ कांग्रेसका नारायणदत्त भट्ट निर्वाचित भएका छन्। उनले ४ हजार ४१९ मत प्राप्त गरेका छन्।
सुदूपश्चिममा गठबन्धनका तीनैजना विजयी 
Hardik ivf

काठमाडौं, माघ ११ : राष्ट्रियसभा सदस्य निर्वाचनमा सुदूरपश्चिम प्रदेशबाट गठबन्धनका तीनैजना उम्मेदवार निर्वाचित भएका छन्। 
निर्वाचन आयोगले जनाए अनुसार महिला तर्फ माओवादीकी रेनु चन्द विजयी भइन्।

चन्दले ४ हजार ४५३ मत पाइन्। अपाङ्ग तर्फ कांग्रेसका नारायणदत्त भट्ट निर्वाचित भएका छन्। उनले ४ हजार ४१९ मत प्राप्त गरेका छन्। अन्यतर्फ कांग्रेसकै बलदेव बोहरा विजयी भए। बोहोराले ४ हजार ३४७ मत पाए।
 

प्रकाशित मिति: १७:१९ बजे, बिहीबार, माघ ११, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्