Kathmandu Press

प्रधानसेनापति र राष्ट्रसंघका उपमहासचिवबीच भेट

भेटमा उनीहरुबीच नेपाली सेनाले विश्व शान्ति स्थापनामा पुर्‍याएको योगदानलगायत आपसी चासोका विषयमा छलफल भएको जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ।
प्रधानसेनापति र राष्ट्रसंघका उपमहासचिवबीच भेट
Hardik ivf

काठमाडौं, माघ १० : प्रधानसेनापति प्रभुराम शर्मा र संयुक्त राष्ट्रसंघका उपमहासचिव तथा निःशस्त्रीकरणसम्बन्धी राष्ट्रसंघीय उच्चायुक्त इजुमी नाकामित्सुबीच शिष्टाचार भेट भएको छ।

प्रधानसेनापतिको कार्यकक्षमा भएको भेटमा उनीहरुबीच नेपाली सेनाले विश्व शान्ति स्थापनामा पुर्‍याएको योगदानलगायत आपसी चासोका विषयमा छलफल भएको जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ।

प्रकाशित मिति: १९:०३ बजे, बुधबार, माघ १०, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्