Kathmandu Press

दुर्गा प्रसाईंमाथि बागलुङमा हातपात

गौतमलाई अहिले प्रहरीले नियन्त्रणमा लिएको छ। गौतमले बाग्लुङमा जुत्ता पसल संचालन गर्दै आएका छन्। उनीमाथि अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
दुर्गा प्रसाईंमाथि बागलुङमा हातपात
Hardik ivf

बागलुङ, माघ ४ : कार्यक्रमका लागि विहीबार बाग्लुङ पुगेका व्यवसायी दुर्गा प्रसाईंमाथि हातपात भएको छ। 
बागलुङ बजारमा जुत्ता पसल गरेर बस्ने रामकान्त गौतमले हातपात गरेका हुन्।

गौतमलाई अहिले प्रहरीले नियन्त्रणमा लिएको छ। गौतमले बाग्लुङमा जुत्ता पसल संचालन गर्दै आएका छन्। उनीमाथि अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

कुटपिटको कारण खुलेको छैन। राष्ट्र, राष्ट्रिय, धर्म, संस्कृति र नागरिक बचाउ अभियानकाक्रममा प्रसाईं बागलुङ पुगेक थिए। 

प्रकाशित मिति: १७:१३ बजे, बिहीबार, माघ ४, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्