Kathmandu Press

‘अर्थतन्त्रमा गुणात्मक सुधार भएको छ’

‘बैंकको व्याजदरमा कटौती हुँदै गएको छ। सहकारी र लगुवित्तका समस्याको बिस्तारै सम्बोधन हुन थालेको छ,’ उनले भने, ‘भुक्तानी सन्तुलन, रेमिट्यान्समा वृद्धिका साथै सिथिल भएका उद्योग व्यवसायहरु क्रमश चलायमान हुन थालेका छन्।’
‘अर्थतन्त्रमा गुणात्मक सुधार भएको छ’

अर्घाखाँची, माघ १ : प्रधानमन्त्री पुष्पकमल दाहालले वर्तमान सरकारको प्रयासका कारण नेपालको अर्थतन्त्रमा गुणात्मक सुधार आएको बताएका छन्र

अर्घाखाँचीमा आयोजित एक कार्यक्रममा उनले उनले विदेशी मुद्राको संचिति इतिहासमै सबैभन्दा धेरै भएको बताउँदै अर्थतन्त्रमा सुधार आएको बताए।

Hardik ivf

‘बैंकको व्याजदरमा कटौती हुँदै गएको छ। सहकारी र लगुवित्तका समस्याको बिस्तारै सम्बोधन हुन थालेको छ,’ उनले भने, ‘भुक्तानी सन्तुलन, रेमिट्यान्समा वृद्धिका साथै सिथिल भएका उद्योग व्यवसायहरु क्रमश चलायमान हुन थालेका छन्।’

उनले आफूले कार्यभार सम्हाल्दा नेपालको अर्थतन्त्र निकै त्रासदीपूर्ण रहेको र धेरै चुनौतीहरुको सामना गर्नुपरेको बताए।

मानिसमा अर्थतन्त्र डुब्यो भन्ने आतंक, संशय पनि जनतामा रहेको र एक वर्षसम्मको अनवरण प्रयासबाट देश र जनता समक्ष विद्यमान चुनौतीहरु सम्बोधन हुँदै क्रमश सकारात्मक दिशातर्फ अगाडि बढिरहेको उनले बताए।

प्रकाशित मिति: १८:२७ बजे, सोमबार, माघ १, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्