Kathmandu Press

नुवाकोटमा यसरी जुधाइयाे नाै हल गाेरू

श्री शेराबगर विकाश समाजले शेराबगर गोरु जुधाई कार्यक्रमको आयोजना गरेको हो। जनावर जुधाएर आनन्द लिने मानिसको यो परम्परासँग ऐतिहासिक महत्व पनि जोडिएको छ।
नुवाकोटमा यसरी जुधाइयाे नाै हल गाेरू

नुवाकोट, माघ १ : नुवाकोटको शिवपुरी गाउँपालिकास्थीत शेराबगरमा माघे सङ्क्रान्ति पर्वको अवसरमा बृहत् गोरु जुधाई कार्यक्रम गरिएको छ।

श्री शेराबगर विकाश समाजले शेराबगर गोरु जुधाई कार्यक्रमको आयोजना गरेको हो। जनावर जुधाएर आनन्द लिने मानिसको यो परम्परासँग ऐतिहासिक महत्व पनि जोडिएको छ।

Hardik ivf

RN-Trisuli-1705324787.jpg

माघे सङ्क्रान्तिको उत्सवअन्तर्गत गोरु जुधाउनेएउटा परम्परा हो। गोरु जुधाइ परम्परा सय वर्षभन्दा पुरानो मानिन्छ। नुवाकोटमा गोरु जुधाउने यो पुरानो परम्परा जोगाउने र संरक्षण गर्ने क्रममा हरेक वर्ष कार्यक्रम आयोजना गर्दै आएको छ।

नुवाकोटका बिभिन्न स्थानका साथै रसुवा र धादिङमा पनि हरेक वर्ष माघे सङ्क्रान्तिको अवसरमा गोरु जुधाइको आयोजना हुन्छ।

thumb-1705324807.jpeg

SS-Malekhu-IMG_6496-1705324787.JPG

 

प्रकाशित मिति: १६:२५ बजे, सोमबार, माघ १, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्