Kathmandu Press

इमाडोलमा इनारमा खसेकी महिलाको उद्धार

सोमबार बिहान ललितपुरको महालक्ष्मी नगरपालिका इमाडोल कृष्णमन्दिर नजिकै बस्ने न्यूतन प्रधान इनारमा खसृकी थिइन्।
इमाडोलमा इनारमा खसेकी महिलाको उद्धार

ललितपुर, माघ १ : ललितपुरको इमाडोलमा इनारमा खसेकी एक जना महिलाको उद्धार गरिएको छ। 

सोमबार बिहान ललितपुरको महालक्ष्मी नगरपालिका इमाडोल कृष्णमन्दिर नजिकै बस्ने न्यूतन प्रधान इनारमा खसेकी थिइन्।

Hardik ivf

कपडा सुकाउने क्रममा इनारको स्ल्याबमा टेक्दा खसेकी प्रधानको ललितपुर महानगर, नेपाल प्रहरी र शसस्त्र प्रहरीको टोलीले करिब दुई घण्टा लगाएर उद्धार गरेको हो।

उद्धारलगतै उपचारका लागि प्रधानलाई अस्पताल लगिएको थियो। 

प्रकाशित मिति: १५:३८ बजे, सोमबार, माघ १, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्