मान्छे बोक्ने बेलुन
साहसिक खेलमध्येको एक हट एयर बेलुन पोखराको पामेबाट आकाशमा उड्ने तयारीमा। सुरुमा पंखाले बेलुनभित्र हावा भरिन्छ र त्यो हावालाई ग्याँसबाट आगो बालेर हावालाई तताइन्छ। तापक्र....

साहसिक खेलमध्येको एक हट एयर बेलुन पोखराको पामेबाट आकाशमा उड्ने तयारीमा। सुरुमा पंखाले बेलुनभित्र हावा भरिन्छ र त्यो हावालाई ग्याँसबाट आगो बालेर हावालाई तताइन्छ। तापक्रम सन्तुलनमा ल्याएर आकाशमा उडाउने गरिन्छ। पछिल्लो समयमा यो साहसी खेल पारखीहरुले निकै मन पराउने गरेका छन्।
प्रकाशित मिति: १४:०६ बजे, बुधबार, फागुन २८, २०७६
प्रतिक्रिया दिनुहोस्
थप समाचार










![माइतीघरमा जेनजी युवाहरुको प्रदर्शन, मिराज, रविकिरणसहित ५ जना पक्राउ [तस्बिरहरू]](https://kathmandupress.com/uploads/posts/550X700/cover-1766388599.jpg)
![काठमाडौंमा क्रिसमशको तयारी [फोटो फिचर]](https://kathmandupress.com/uploads/posts/550X700/cover-1765974099.jpg)
![आफ्नो पक्षमा भोट माग्दै एमाले नेताहरू [तस्विरहरू]](https://kathmandupress.com/uploads/posts/550X700/cover-1765871813.jpg)