Kathmandu Press

निरञ्जन थापाले लिए उम्मेदवारी फिर्ता 

थापाले अन्यबाट राष्ट्रिय सभामा मनोनयन दर्ता गरेका थिए।
निरञ्जन थापाले लिए उम्मेदवारी फिर्ता 
Hardik ivf

काठमाडौं, पुस २७ : लुम्बिनीबाट राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि मनोनयन दर्ता गरेका राप्रपाका उमेदवार निरञ्जन थापाले आफ्नो उमेदवारी फिर्ता लिएका छन्।

थापाले अन्यबाट राष्ट्रिय सभामा मनोनयन दर्ता गरेका थिए। थापाले उम्मेदवारी फिर्ता लिएपछि अब लुम्बिनीबाट राष्ट्रिय सभा चुनावका लागि महिलामा ३ र अन्यमा ३ गरी ६ जना उम्मेदवारविच प्रतिश्पर्धा हुने भएको छ।
 

प्रकाशित मिति: १४:३८ बजे, शुक्रबार, पुस २७, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्