Kathmandu Press

नेकपा एसले राष्ट्रिय सभामा गठबन्धनका उम्मेदवारलाई जिताउन सम्पूर्ण शक्ति लगाउने

बुधबार बसेको सचिवालय बैठकले माघ ११ गते हुने राष्ट्रियसभामा गठबन्धनको उम्मेदवारलाई जिताउन लागि केन्द्रीत हुन, व्यवस्थापन गर्न पार्टीको सबै शक्तिलाई परिचालन गर्न आह्वान गर्ने निर्णय गरेको प्रवक्ता जगन्नाथ खतिवडाले जानकारी दिए।
नेकपा एसले राष्ट्रिय सभामा गठबन्धनका उम्मेदवारलाई जिताउन सम्पूर्ण शक्ति लगाउने

काठमाडौं, पुस २५ : नेकपा एकीकृत समाजवादीले राष्ट्रिय सभा निर्वाचनमा गठबन्धनको उम्मेदवारलाई जिताउन पार्टीका सम्पूर्ण शक्ति परिचालन गर्ने निर्णय गरेको छ।

बुधबार बसेको सचिवालय बैठकले माघ ११ गते हुने राष्ट्रियसभामा गठबन्धनको उम्मेदवारलाई जिताउन लागि केन्द्रीत हुन, व्यवस्थापन गर्न पार्टीको सबै शक्तिलाई परिचालन गर्न आह्वान गर्ने निर्णय गरेको प्रवक्ता जगन्नाथ खतिवडाले जानकारी दिए।

Hardik ivf

त्यस्तै बैठकले पार्टीको विधान संशोधनका लागि जिल्ला र कार्यकर्ता तहसंग सुझाव लिने निर्णय गरेको उनले बताए।

सबैबाट आएको सुझावलाई समेट्दै माघ १४ र १५ गते बस्ने केन्द्रीय परिषद्को बैठकमा छलफल हुने खतिवडाले बताए।

प्रकाशित मिति: १९:५० बजे, बुधबार, पुस २५, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्