Kathmandu Press

सत्ता गठबन्धनले बनायो राष्ट्रिय सभा निर्वाचनमा समन्वय गर्न समिति

समितिमा नेपाली कांग्रेसका रमेश लेखक, माओवादी केन्द्रका वर्षमान पुन, एकीकृत समाजवादीका राजेन्द्र पाण्डे र जसपाका मनिष सुमन छन्।
सत्ता गठबन्धनले बनायो राष्ट्रिय सभा निर्वाचनमा समन्वय गर्न समिति

काठमाडौं, पुस २४ : आसन्न राष्ट्रिय सभा निर्वाचनमा समन्वय गर्न सत्ता गठबन्धनले समिति बनाएको छ।

प्रधानमन्त्री निवास बालुवटारमा मंगलबार साँझ बसेको गठबन्धन बैठकले ४ सदस्यीय समन्वय समिति बनाएको हो।

Hardik ivf

समितिमा नेपाली कांग्रेसका रमेश लेखक, माओवादी केन्द्रका वर्षमान पुन, एकीकृत समाजवादीका राजेन्द्र पाण्डे र जसपाका मनिष सुमन छन्।

समितिको बैठक बुधबार २ बजे सिंहदरबारमा बस्ने बताइएको छ।

प्रकाशित मिति: २०:१२ बजे, मंगलबार, पुस २४, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्