न्याय सेवाका २१९ कर्मचारीको सरुवा, को कहाँ पुगे? (सूचीसहित)
प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठको अध्यक्षतामा बसेको कानुनमन्त्री धनराज गुरुङ, वरिष्ठतम् न्यायाधीश ईश्वरप्रसाद खतिवडा, लोक सेवा आयोगका अध्यक्ष माधवप्रसाद रेग्मी र महान्यायाधिवक्ता दीनमणि पोखरेल संलग्न वैठकले उक्त निर्णय गरेको हो।
काठमाडौं, पुस २४ : न्याय सेवा आयोगको मंगलबार बसेको वैठकले न्याय सेवाका दुई सय १९ कर्मचारीको सरुवा निर्णय गरेको छ।
प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठको अध्यक्षतामा बसेको कानुनमन्त्री धनराज गुरुङ, वरिष्ठतम् न्यायाधीश ईश्वरप्रसाद खतिवडा, लोक सेवा आयोगका अध्यक्ष माधवप्रसाद रेग्मी र महान्यायाधिवक्ता दीनमणि पोखरेल संलग्न वैठकले उक्त निर्णय गरेको हो।
सरुवा हुनेमा उपसचिवस्तरका सात जना र दुई सय १२ शाखा अधिकृतस्तरका कर्मचारी छन्।
प्रकाशित मिति: १६:०८ बजे, मंगलबार, पुस २४, २०८०
प्रतिक्रिया दिनुहोस्
थप समाचार