Kathmandu Press

संवैधानिक परिषद सम्बन्धी विधेयकमा सहमति जुटाउने जिम्मा चार नेतालाई

समितिले सहमति जुटाउने भन्दै राष्ट्रिय स्वतन्त्र पार्टीबाट रवि लामिछाने, नेपाली कांग्रेसबाट दिलेन्द्र बडु, माओवादीबाट हितराज पाण्डे र एमालेबाट रघुजी पन्तलाई जिम्मेवारी दिइएको जनाइएको छ।
संवैधानिक परिषद सम्बन्धी विधेयकमा सहमति जुटाउने जिम्मा चार नेतालाई
Hardik ivf

काठमाडौं, पुस २४ : राज्य व्यवस्था तथा सुशासन समितिले संवैधानिक परिषद सम्बन्धी विधेयकमा सहमति जुटाउन प्रमुख दलका चार नेतालाई जिम्मा दिएको छ।

समितिले सहमति जुटाउने भन्दै राष्ट्रिय स्वतन्त्र पार्टीबाट रवि लामिछाने, नेपाली कांग्रेसबाट दिलेन्द्र बडु, माओवादीबाट हितराज पाण्डे र एमालेबाट रघुजी पन्तलाई जिम्मेवारी दिइएको जनाइएको छ।

समितिले सहमति जुटाएर आगामी बैठकबाट विधेयक पारित गर्ने तयारी गरेको छ।

प्रकाशित मिति: १४:५८ बजे, मंगलबार, पुस २४, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्