प्रचण्डले डाके माओवादी पदाधिकारी बैठक
प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा वैठक बस्ने तयारी भइरहेको छ। राष्ट्रियसभा निर्वाचनका विषयमा सत्ता गठबन्धनभित्र भागबन्डामा सहमति भइसकेको छ सत्ता गठबन्धनको भागबन्डा अनुसार माओवादी केन्द्रले ६ सिट पाएको छ।-1702215072.jpg)
काठमाडौं, पुस २२ : प्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टी पदाधिकारी बैठक डाकेका छन् । राष्ट्रियसभा सदस्यको उमेदवार टुंगो लगाउन बैठक डाकिएको हो।
प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा वैठक बस्ने तयारी भइरहेको छ। राष्ट्रियसभा निर्वाचनका विषयमा सत्ता गठबन्धनभित्र भागबन्डामा सहमति भइसकेको छ सत्ता गठबन्धनको भागबन्डा अनुसार माओवादी केन्द्रले ६ सिट पाएको छ।
प्रकाशित मिति: १२:४२ बजे, आइतबार, पुस २२, २०८०
प्रतिक्रिया दिनुहोस्
थप समाचार












