Kathmandu Press

कांग्रेस कार्यसम्पादन समितिको बैठक सर्‍यो, आइतबार बस्ने

आजका लागि तय भएको बैठकका लागि तयारी नपुगेको भन्दै  आइतबार दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा गरि सरेको कांग्रेस केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए। 
कांग्रेस कार्यसम्पादन समितिको बैठक सर्‍यो, आइतबार बस्ने
Hardik ivf

काठमाडौं, पुस २१ : नेपाली कांग्रेसको आजका लागि तय भएको कार्यसम्पादन समितिको बैठक सरेको छ।

आजका लागि तय भएको बैठकका लागि तयारी नपुगेको भन्दै  आइतबार दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा गरि सरेको कांग्रेस केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए। 

आसन्न राष्ट्रिय सभा सदस्यको निर्वाचन र पछिल्लो राजनीतिक घटनाक्रमकाबारेमा छलफल गर्न बैठक बस्न लागेको बताइएको छ। 
आगामी ११ माघमा  राष्ट्रिय सभा सदस्यको निर्वाचन हुँदैछ।

प्रकाशित मिति: १२:०८ बजे, शनिबार, पुस २१, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्