Kathmandu Press

एमालेले राष्ट्रिय सभामा १९ सिटमै उम्मेदवारी दिने

प्रदेशबाट सिफारिस भएका नामका बारेमा प्रारम्भिक छलफल भएको बताउँदै महासचिव पोखरेलले २३ गते १९ वटै उम्मेदवारको नाम सर्वाजनिक गर्ने तयारी भएको बताए।
एमालेले राष्ट्रिय सभामा १९ सिटमै उम्मेदवारी दिने

काठमाडौं, पुस २० : १९ सिटका लागि हुन लागेको राष्ट्रिय सभाको आसन्न निर्वाचनमा प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले सबै सिटमा उम्मेदवारी दिने भएको छ।

पार्टी कार्यालय च्यासलमा शुक्रबार बसेको सचिवालय बैठकले १९ वटै सिटमा उम्मेदवारी निर्णय गरेको महासचिव शंकर पोखरेलले जानकारी दिए।

Hardik ivf

प्रदेशबाट सिफारिस भएका नामका बारेमा प्रारम्भिक छलफल भएको बताउँदै महासचिव पोखरेलले २३ गते १९ वटै उम्मेदवारको नाम सर्वाजनिक गर्ने तयारी भएको बताए।

राष्ट्रिय सभाको निर्वाचन माघ ११ गते हुँदैछ। उम्मेदवारी दर्ता गर्ने अन्तिम समय पुस २३ गते हो।

प्रकाशित मिति: १८:१७ बजे, शुक्रबार, पुस २०, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्