Kathmandu Press

कांग्रेस कार्यसम्पादन समितिको बैठक भाेलि दिउँसाे १ बजे बस्ने

सभापति शेरबहादुर देउवाले कार्यसम्पादन समितिको बैठक बोलाएका हुन्।
कांग्रेस कार्यसम्पादन समितिको बैठक भाेलि दिउँसाे १ बजे बस्ने
Hardik ivf

काठमाडौं, पुस २० : नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक शनिबार दिउँसोका लागि तय भएको छ।

सभापति शेरबहादुर देउवाले कार्यसम्पादन समितिको बैठक बोलाएका हुन्। बैठक शनिबार दिउँसो १ बजे पार्टीको केन्द्रीय कार्यालय बस्ने जनाइएको छ।

बैठकमा राष्ट्रियसभा निर्वाचनलगायत समसामयिक विषयसमा छलफल हुने कांग्रेस पार्टी सचिवालयले जनाएको छ। आगामी माघ ११ गते हुने राष्ट्रियसभाको निर्वाचनको लागि यही २३ गते उम्मेदवारी दर्ता हुँदैछ।

प्रकाशित मिति: १४:१३ बजे, शुक्रबार, पुस २०, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्