प्रधानमन्त्री दाहाल र भारतीय विदेशमन्त्री जयशंकरबीच भेट
नेपाल र भारतबीच परराष्ट्रमन्त्रीस्तरीय संयुक्त आयोगको सातौं बैठकमा सहभागी हुन बिहीबार बिहान काठमाडौं आएका जयशंकरले सिंहदरबारमा प्रधानमन्त्री दहालसँग भेट गरेका हुन्।
काटमाडौं, पुस १९ : भारतीय विदेशमन्त्री एस जयशंकरले प्रधानमन्त्री पुष्पकमल दाहालसँग भेट गरेका छन्।
नेपाल र भारतबीच परराष्ट्रमन्त्रीस्तरीय संयुक्त आयोगको सातौं बैठकमा सहभागी हुन बिहीबार बिहान काठमाडौं आएका जयशंकरले सिंहदरबारमा प्रधानमन्त्री दहालसँग भेट गरेका हुन्।
त्यसअघि उनले राष्ट्रपति रामचन्द्र पौडेलसँग शितल निवासमा शिष्टाचार भेट गरेका थिए।
प्रकाशित मिति: १२:५१ बजे, बिहीबार, पुस १९, २०८०
प्रतिक्रिया दिनुहोस्
थप समाचार