Kathmandu Press

सिन्धुपाल्चोकमा भूकम्पको धक्का, काठमाडौंसम्म हल्लायो

बिहीबार बिहान १० बजेर १७ मिनेटमा सिन्धुपाल्चोकको तीनकुण्ड आसपास केन्द्रविन्दु भएको ४.६ म्याग्निच्युडको धक्का मापन गरिएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जानकारी गराएको छ ।
सिन्धुपाल्चोकमा भूकम्पको धक्का, काठमाडौंसम्म हल्लायो
Hardik ivf

काठमाडौं, पुस १९ : सिन्धुपाल्चोकमा भूकम्पको धक्का महसुस गरिएको छ ।

बिहीबार बिहान १० बजेर १७ मिनेटमा सिन्धुपाल्चोकको तीनकुण्ड आसपास केन्द्रविन्दु भएको ४.६ म्याग्निच्युडको धक्का मापन गरिएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जानकारी गराएको छ ।

सो धक्का काठमाडौंसम्म महसुस गरिएको थियो । ०७२ सालमा गएको विनाशकारी ‘गोरखा भूकम्प’कै परकम्प रहेको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ । 

प्रकाशित मिति: ११:२२ बजे, बिहीबार, पुस १९, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्